एनएसटी महासचिब भुसाललाई पितृ शोक

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
नेपाली समाज टेक्ससका महासचिब तथा सामाजिक अभियन्ता बिजय भुसाललाई पितृ शोक परेको छ । भुसालका बुवा जुक्तिवल्लभ भुसालको ९५ बर्षको उमेरमा गत शनिबार निधन भएको हो ।
महासचिब भुसाललाई पितृशोक परेकोमा नेपाली समाज टेक्सासले भुसाल परिवारलाई समबेदना प्रकट गरेको छ । गत आईतबार सम्पन्न नेपाली समाज टेक्सासको वार्षिक साधारण सभाबाट शोक प्रस्ताब पारित गरिएको प्रबक्ता किरण पौड्यालले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.