सुदूरपश्चिम प्रदेशबाट समानुपातिक तर्फका २५ जनाको नाम बन्द सूचीबाट हटाईयो

llc

घण्टेश्वर अनलाईन
काठमाण्डौं
निर्बाचन आयोगले सुदूरपश्चिम प्रदेशबाट समानुपातिक तर्फ बन्द सूचीमा पेश भएका मध्ये २५ जनाको नाम हटाएको छ ।
निर्बाचन आयोगले मँगलबार एक प्रेस बिज्ञप्ती प्रकाशित गरि देशभरबाट कुल ५ सय ५० को नाम बन्दसूचीबाट हटाईएको जानकारी गराएको छ । आयोगबाट प्रकाशित सूची अनुसार सुदूरपश्चिम प्रदेशबाट २५ जनाको नाम बन्द सूचीबाट हटेको    छ ।
बन्दसूचीबाट नाम हटेका सबै जना सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि बन्दसूचीमा नाम समाबेश भएका उम्मेदवारहरु हुन । बन्द सूचीबाट नाम हटेका मध्य कानून बमोजिम उमेर नपुगेको, स्थानीय तहको निर्बाचनमा सहभागि भई कानूनले तोकेको समयमा निर्बाचन खर्च विवरण नबुझाई आयोगबाट जरिवाना तोकिएका, मतदाता नामावलीमा नाम नभएका र सम्बन्धित प्रदेशको मतदाता नभएका ब्यक्तिहरु रहेको आयोगले जनाएको छ ।

शान्ति पन्त एकल निर्बाचन चिन्ह गितार लिएका निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
दिपानन्द अधिकारी एकल निर्बाचन चिन्ह गितार लिएका निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
लक्ष्मी थापामगर एकल निर्बाचन चिन्ह काखमा बच्चा लिएकी आमा निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
गुलाफ आउजी जनता प्रगतिशिल पार्टी नेपाल निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
सिमादेबी सेवा जनता प्रगतिशिल पार्टी नेपाल निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
गँगाकुमारी चौधरी जनता समाजवादी पार्टी, नेपाल निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
सुमित्रा शाही जनता समाजवादी पार्टी, नेपाल उमेर नपुगेको
जगदिस निरौला नागरिक उन्मुक्ति पार्टी निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
१० कमल ढुँगाना नागरिक उन्मुक्ति पार्टी निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
११ हेमन्ती बिश्वकर्मा नेकपा(एकिकृत समाजवादी) उमेर नपुगेको
१२ सुभाससिंह साउँद नेकपा(एकिकृत समाजवादी) निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
१३ आयस्मा चौधरी नेकपा(माले) उमेर नपुगेको
१४ साधना बिसि नेपाली काँग्रेस उमेर नपुगेको
१५ मनोज लुहार बहुजन शक्ति पार्टी निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
१६ खगिदेबी थापा मँगोल नेशनल अर्गनाईजेशन निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
१७ रुपादेबी आलेमगर राष्ट्रिय जनमोर्चा निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
१८ कोपिलादेबी कार्की राष्ट्रिय जनमोर्चा निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
१९ देशराज चौधरी राष्ट्रिय जनमोर्चा निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
२० कल्पना बराल राष्ट्रिय जनमोर्चा निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
२१ रन्जु घिमिरे राष्ट्रिय नागरिक पार्टी निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
२२ मङले टमटा राष्ट्रिय नागरिक पार्टी उमेर नपुगेको
२३ तुली कामी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
२४ मनकुमारी बिक बिबेकशिल साझा पार्टी निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको
२५ बिमला पन्त बिबेकशिल साझा पार्टी निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको

 

Leave A Reply

Your email address will not be published.