घण्टेश्वर अनलाईन
काठमाण्डौं
निर्बाचन आयोगले सुदूरपश्चिम प्रदेशबाट समानुपातिक तर्फ बन्द सूचीमा पेश भएका मध्ये २५ जनाको नाम हटाएको छ ।
निर्बाचन आयोगले मँगलबार एक प्रेस बिज्ञप्ती प्रकाशित गरि देशभरबाट कुल ५ सय ५० को नाम बन्दसूचीबाट हटाईएको जानकारी गराएको छ । आयोगबाट प्रकाशित सूची अनुसार सुदूरपश्चिम प्रदेशबाट २५ जनाको नाम बन्द सूचीबाट हटेको छ ।
बन्दसूचीबाट नाम हटेका सबै जना सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि बन्दसूचीमा नाम समाबेश भएका उम्मेदवारहरु हुन । बन्द सूचीबाट नाम हटेका मध्य कानून बमोजिम उमेर नपुगेको, स्थानीय तहको निर्बाचनमा सहभागि भई कानूनले तोकेको समयमा निर्बाचन खर्च विवरण नबुझाई आयोगबाट जरिवाना तोकिएका, मतदाता नामावलीमा नाम नभएका र सम्बन्धित प्रदेशको मतदाता नभएका ब्यक्तिहरु रहेको आयोगले जनाएको छ ।
१ | शान्ति पन्त | एकल निर्बाचन चिन्ह गितार लिएका | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
३ | दिपानन्द अधिकारी | एकल निर्बाचन चिन्ह गितार लिएका | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
४ | लक्ष्मी थापामगर | एकल निर्बाचन चिन्ह काखमा बच्चा लिएकी आमा | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
५ | गुलाफ आउजी | जनता प्रगतिशिल पार्टी नेपाल | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
६ | सिमादेबी सेवा | जनता प्रगतिशिल पार्टी नेपाल | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
७ | गँगाकुमारी चौधरी | जनता समाजवादी पार्टी, नेपाल | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
८ | सुमित्रा शाही | जनता समाजवादी पार्टी, नेपाल | उमेर नपुगेको |
९ | जगदिस निरौला | नागरिक उन्मुक्ति पार्टी | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
१० | कमल ढुँगाना | नागरिक उन्मुक्ति पार्टी | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
११ | हेमन्ती बिश्वकर्मा | नेकपा(एकिकृत समाजवादी) | उमेर नपुगेको |
१२ | सुभाससिंह साउँद | नेकपा(एकिकृत समाजवादी) | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
१३ | आयस्मा चौधरी | नेकपा(माले) | उमेर नपुगेको |
१४ | साधना बिसि | नेपाली काँग्रेस | उमेर नपुगेको |
१५ | मनोज लुहार | बहुजन शक्ति पार्टी | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
१६ | खगिदेबी थापा | मँगोल नेशनल अर्गनाईजेशन | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
१७ | रुपादेबी आलेमगर | राष्ट्रिय जनमोर्चा | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
१८ | कोपिलादेबी कार्की | राष्ट्रिय जनमोर्चा | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
१९ | देशराज चौधरी | राष्ट्रिय जनमोर्चा | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
२० | कल्पना बराल | राष्ट्रिय जनमोर्चा | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
२१ | रन्जु घिमिरे | राष्ट्रिय नागरिक पार्टी | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
२२ | मङले टमटा | राष्ट्रिय नागरिक पार्टी | उमेर नपुगेको |
२३ | तुली कामी | लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
२४ | मनकुमारी बिक | बिबेकशिल साझा पार्टी | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |
२५ | बिमला पन्त | बिबेकशिल साझा पार्टी | निर्बाचन आयोगबाट लागेको जरिवाना नबुझाएको |