स्याङ्जा समाज अमेरिकामा नयाँ नेतृत्व चयन

घण्टेश्वर अनलाईन
टेक्सास,अमेरिका
स्याङ्जा समाज अमेरिकाको पाँचौ साधारण सभा एवम तेस्रो अधिवेशन दिनदयाल भण्डारी (दिनेश) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै न्युयोर्कमा सम्पन्न भएको छ ।
समाजको पाँचौ साधारण सभा एवम तेस्रो अधिवेशनबाट निर्बाचित कार्य समितिका पदाधिकारीहरुमा क्रमस ः बरिष्ठ उपाध्यक्षमा खड्काजङ गुरुङ, उपाध्यक्षमा धु्रव अर्याल, महिला उपाध्यक्षमा अम्बिका के सी, महासचिवमा शोभाकान्त पाण्डे, सचिबमा यमबहादुर रानाभाट, कोषाध्यक्षमा अमरबिक्रम अधिकारी, सह कोषाध्यक्षमा धर्मराज खड्का, युबा संयोजकमा प्रदीपकुमार खड्का, महिला सँयोजकमा सरु सुनार, साँस्कृतिक सँयोजकमा मधुर गिरी रहनु भएको छ ।
यसैगरि सदस्यहरुमा क्रमस ः सोनम गुरुङ, देबेन्द्र थापा, दिपेन्द्र बस्याल र पन्ना गुरुङ सर्बसहमत निर्बाचित हुन भएको समाजले जनाएको    छ । स्याङ्जा समाज अमेरिकाको पाँचौ साधारण सभा एवम तेस्रो अधिवेशनको अवसरमा समाजलाई योगदान दिने बिभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.