ग्रेटर अस्टिन नेपाली समाजद्धारा सेप्टेम्बर ४ मा रक्तदान कार्यक्रमको आयोजना गरिने

llc

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
ग्रेटर अस्टिन नेपाली समाज अस्टिनको आयोजनामा सेप्टेम्बर ४ आईतबारका दिन बृहत रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।
ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रम बिहान १० बजे देखि दिउसो २ बजेसम्म सन्चालन गरिने ग्रेटर अस्टिन नेपाली समाज अस्टिनका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
रक्तदान कार्यक्रम 204 E LITTLE ELM TRAIL (YMCA) CEDAR PARK, Texas 78613 मा आयोजना गरिने भएकाले उक्त कार्यक्रममा सहभागि भई रक्तदान गर्न समाजले अस्टिनबासी नेपाली समुदायलाई अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.