घण्टेश्वर अनलाईन
सिलगढी
नेपाल सरकारले बिभिन्न २० वटा संस्थान तथा समितिहरू खारेज गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आगामी बर्षको लागि प्रस्तुत गर्नु भएको बजेट बक्तब्य मार्फत उक्त घोषणा गरेका हुन ।
आबश्यकता र औचित्यताको आधारमा खारेज गरिने र गाभिने सँस्थान, बिभाग र समितिको सूचि समेत सार्बजनिक गरेको छ