अखिल नेपाल किसान महासँघ डोटीमा नयाँ नेतृत्व चयन

All time tax

घण्टेश्वर अनलाईन
सिलगढी
नेपाल कम्युनिष्ट पार्टी(एमाले) को भातृ सँगठन अखिल नेपाल किसान महासँघको चौथो जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सिलगढीमा सम्पन्न भएको छ ।
सर्बसहमत रुपमा चयन गरिएको नयाँ कार्य समितिको अध्यक्षमा पदमबहादुर खड्का, उपाध्यक्ष देबबहादुर रनेनी, उपाध्यक्ष पार्बती भण्डारी (बोगटी), सचिबमा केशबबहादुर चुनारा, उप सचिबमा गगन रोकाया र तेजबहादुर बिष्ट र कोषाध्यक्षमा देबबहादुर बलायर रहेका छन ।
यसै गरि सदस्यमा क्रमस ः सुन्तलीदेबी कोली, मैना धामी(भण्डारी),लोगबहादुर साउँद, सिता बिष्ट, जङ्ग बिष्ट, डम्मरा साउँद, बलबहादुर ओली, हेमराज भण्डारी, देबबहादुर बलायर, गौरी महरा, ढुण्डीराज जोशी, पदम दाहाल, लाल नेपाली र तारा बिक लगायत रहेका छन ।

Leave A Reply

Your email address will not be published.