घण्टेश्वर अनलाईन
बुडर, डोटी
स्थानीय २४ बर्षिय एक महिलालाई जवरजस्ती करणी गरेको आरोमा जोरायल गाउँपालिका वडा नंं २ डाँडाखालीका ७७ बर्षिय श्रीधर भण्डारी पक्राउ परेका छन ।
भण्डारीले ती महिलालाई ललाई फकाई नजिकैको जँगलमा लगेर जवरजस्ती करणी गरेको जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बुडरबाट खटि गएको प्रहरी टोलीले बुधवार दिउसो पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।