नेकपा(एमाले) ले निर्बाचन आयोगमा पेश गरेको सुदूरपश्चिम प्रदेश सभाका लागि समानुपातिक तर्फका उम्मेदवारहरु

घण्टेश्वर अनलाईन
धनगढी
नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सभाका लागि समानुपातिक तर्फ २१ जनाको अन्तिम नामावली (बन्दसूचि) निर्बाचन आयोगमा पेश गरेको छ । एमालेले पेश गरेको २१ जनाको नामावलीमा ११ जना महिला, १० जना पुरुष रहेका छन ।
सुदूरपश्चिम प्रदेश सभाको समानुपातिक तर्फ १२ जना खस आर्य, ४ जना दलित, ४ जना थारु समुदाय र १ जना आदीबासी जनजाती रहेका छन । समानुपातिक तर्फको पहिलो नम्बरमा कैलालीकी सन्तोषकुमारी शर्मा(थापा) रहेकी छन भने २१ औं नम्बरमा बाजुराका कासिबहादुर बिक रहेका छन । डोटी जिल्लाबाट निर्मलादेबी साउँद छैठौं नम्बरमा र शसीदेबी सोव १९ औं नम्बरमा परेकी छिन ।
एमालेले सुदूरपश्चिम प्रदेश सभाका लागि समानुपातिक तर्फ पेश गरेको बन्द सूची
१. सन्तोषकुमारी शर्मा (थापा) –कैलाली
२.जानकी बम(ऐर) – बैतडी
३. लक्ष्मीदेबी बुढा – बाजुरा
४. ताराकुमारी कार्की (खातीं –डडेल्धुरा
५. भागिरथी बिष्ट – कैलाली
६. निर्मलादेबी साउँद – डोटी
७. राजेन्द्रसिंह रावल – कन्चनपुर
८. धर्मराज पाठक – कैलाली
९.भरत साउँद – अछाम
१०. भरतसिंह मडै – बैतडी
११.मिनबहादुर सिंह – कैलाली
१२. पदमराज जोशी – डडेल्धुरा
१३. दीपादेबी बुढाथोकी – दार्चुला
१४. कोईलीदेबी चौधरी – कैलाली
१५.सिटाली चौधरी – कन्चनपुर
१६.कुलबिर चौधरी – कन्चनपुर
१७. रामप्रसाद चौधरी – कैलाली
१८ राधिका भुजेल – अछाम
१९.शसीदेब सोव – डोटी
२०. हिरा सार्की – कन्चनपुर
२१.कासिबहादुर बिक – बाजुरा

Leave A Reply

Your email address will not be published.