समैजी आधारभूत बिद्यालय गडाखर्क जोरायलमा नयाँ व्यवस्थापन समिति गठन

All time tax

घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँ पालिका वडा नं. ३ गडाखर्क स्थित समैजी आधारभूत बिद्यालयको व्यवस्थापन समितिमा नयाँ समिति चयन गरिएको छ ।
आज बिद्यालयको प्राँगणमा आयोजना गरिएको शिक्षक अभिभावकहरुको आम भेलाबाट नयाँ बिद्यालय व्यवस्थापन समिति चयन गरिएको बिद्यालयका प्रधानाध्यापक धनबहादुर ओलीले जानकारी दिनु भयो ।
प्रधानाध्यापक ओलीका अनुसार नयाँ बिद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरुमा अध्यक्षमा भिमबहादुर मगर, सदस्यहरुमा क्रमस ः यशोदा मडै रावत, प्रेमबहादुर मडै, कबिराम ओली, झुपादेबी मल्ल, खिमादेबी थापामगर, वीरबहादुर थापामगर, शिक्षक प्रतिनिधी कमला बोहरा र सदस्य सचिबमा प्रधानाध्यापक धनबहादुर ओली रहेका छन ।

Leave A Reply

Your email address will not be published.