खप्तडको दशहरा मेलामा घोडा दौड प्रतियोगिता 

घण्टेश्वर अनलाईन

सिलगढी, डोटी

llc

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा लाग्ने दशहरा मेलाको अवसरमा सोमबार खप्तडमा घोडा दौड प्रतियोगिता आयोजना गरिएको छ । खप्तड क्षेत्रको आन्तरिक पर्यटनको प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले घोडा दौड प्रतियोगिता आयोजना गरिएको थियो ।

सुदुर पश्चिम खेलकुद परिषद र उद्योग बाणिज्य संघ डोटीको आयोजना तथा नेपाली सेनाको व्यवस्थापनमा उक्त प्रतियोगितामा कुल १२ जनाको सहभागिता रहेको थिए ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने अजय रावललाई ३० हजार, द्वितीय हुने पदमराज पाध्य २० हजार र तृतीय हुने जीवन शाहीलाई १० हजार नगद मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

फोटो ः सामाजिक सन्जाल

 

Leave A Reply

Your email address will not be published.