अनेमसँघ (क्रान्तिकारीको सुदूरपश्चिम प्रदेश कमिटीमा नयाँ नेतृत्व

घण्टेश्वर अनलाईन

धनगढी, कैलाली

llc

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ सँगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) को सुदूरपश्चिम प्रदेश कमिटीमा नयाँ नेतृत्व चयन गरिएको छ ।

सो सँगठनको धनगढी कैलालीमा सम्पन्न सुदुरपश्चिम प्रदेशको प्रथम सम्मेलन बाट १ सय २९ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी )को प्रथम सम्मेलनबाट निर्बाचित कमिटीको अध्यक्षमा सरस्वती रावल, उपाध्यक्षहरुमा क्रमस उर्मिला चौधरी, सत्यदेवी चिमाडी, मैना रावल, कमला चौधरी सचिबमा कमला ज्ञवाली (श्रीपाईली), सह–सचिबमा दुर्गा जोशी भट्ट र लिला कुवर र कोषाध्यक्षमा गीता नेपाली चयन भएका छन ।

Leave A Reply

Your email address will not be published.