घण्टेश्वर अनलाईन
डडेल्धुरा
नेकपा(एमाले) डडेल्धुराको नवौं जिल्ला अधिबेशन गजेन्द्र शाहीको नेतृत्वमा नयाँ जिल्ला कमिटी चयन गर्दै जोगबुढामा सम्पन्न भएको छ । सो पार्टीका अनुसार जिल्ला कमिटीमा ६५ जना सबै पदाधिकारीहरु सर्वसहमत चयन भएका हुन ।
नेकप (एमाले) नवौं जिल्ला अधिबेशन निर्बाचन कमिटीद्वारा प्रकाशित सूचना अनुसार नयाँ जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा गिरी, सचिव शिद्धराज भट्ट, उपसचिव प्रकाश बोहरा र समावेशी उपसचिवमा इन्द्रा ताम्राकार चयन भएका छन ।
नयाँ जिल्ला कमिटीका पदाधिकारी सदस्यको सूची



