जोरायलको नौकुँडामा असिऊँ देवताको मन्दिर निर्माण

घण्टेश्वर अनलाईन
जोरायल, डोटी
जोरायल गाउँपालिका वडा नंं ३ नौकुडा स्थित असिउँ देवताको मन्दिर निर्माण गरिएको छ । उक्त मन्दिर निर्माण गर्नको लागि तत्कालिन जिल्ला बिकास समितिको १ लाख, जोरायल गाउँ पालिकाको २ लाख, ३ नम्बर वडा कार्यालयको ३ लाख, सुदूरपश्चिम प्रदेश सरकारको ५ लाख तथा स्थानीय बासिन्दाको ९० हजार गरि जम्मा ११ लाख ९० हजार खर्च गरिएको समाजसेवी तथा निर्माण ब्यवसायी घनश्याम ओलीले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.