बजारको खोजी ः सुदूरपश्चिमको प्रमुख पर्यटकिय स्थल खप्तडसँग जोडिएको डोटीको सायल गाउँपालिकाका स्थानीय बासिन्दाद्धारा उत्पादित डोको । बजारको अभावमा स्थानीय बासिन्दाहरुद्धारा उत्पादित डोकोले उचित बजार पाउन सकेको छैन । By घण्टेश्वर On २०७८ असार २८, ०२:२२